नेपालमा निकै चर्चामा रहेको यस वर्षको नेपाली ताराको उपाधि सन्तोष लामा ले जित्न सफल भएका छन् । नेपाली तारा-२ को उपाधिकालागि झापाका तारा लिम्बू र धादिङका सन्तोष लामाबीच शुक्रबार भएको प्रतिस्पर्धामा लामाले सो उपाधि जितेका हुन् । उपाधि विजेता लामालाई एक लाखको चेक पुरस्कार दिइएको छ । फाइनल प्रतिस्पर्धामा दर्शकहरुले ६ लाख भोट हालेर विजेता चुनेको आयोजकहरुको भनाइ रहेको छ। डिसेम्बर २१, २००७ फोटो र भिडियो - सुमन गैरे

Photo Clip
Watch Event Video Clip Down Below !